१८ गते चैत्र
अन्दाजी १३:३० बजेको समयमा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-११ नासिकोट बस्ने दुर्गा बहादुर नेपालीको घरमा ऐ.बस्ने वर्ष-३५ को गोबिन्द आलेले मिटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागी गण्डकी अस्पताल पोखरा ल्याएकोमा ऐ.१५:२० बजे डाक्टरले मृत घोषणा गरेका छन् । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

No comments:
Post a Comment
Please, comment about this article.