पोखराभाद्र १७ गते
बिभिन्न अपराधमा संग्लन रही फरार रहेका अपराधिहरुलाइ पक्राउ गर्ने कास्की प्रहरीको अभियान अन्तर्गत सम्मानित अदालतबाट कैद तथा जरिवाना ठेकिएका तर हालसम्म फरार रहेका निम्न फरार प्रतिबादीहरुलाईकास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरिएका मानिसहरु :
१. जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका –१ बगर बस्ने बर्ष ३५ भरत शाही लागू औषध बुप्रिनर्फिन मुद्धामा ( कैद असुल गर्न २९ दिन )
२. ऐ.ऐ.बस्ने बर्ष ३५ को संजय शाही लागू औषध बुप्रिनर्फिन मुद्धामा ( कैद असुल गर्न २९ दिन )
३. जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका -१ नयागल्ली बस्ने ईल्ची पुन
( कैद असुल गर्न ४ बर्ष १० महिना १९ दिन र नगर रु. ५,००० )
४. जिल्ला कास्की साविक हेम्जा-३ हाल पोखरा लेखनाथ महानगरपालिका बडा नं २५ हेम्जा बस्ने बर्ष ३५ को गणेश बहादुर कुवर –सवारी ज्यान मुद्धामा उच्च अदालत कास्कीको आदेश बमोजिम २ बर्ष कैद
५. जिल्ला गोरखा सिर्दिवास ३ घर भई हाल पोखरालेखनाथ महानगरपालिका बडा नं ९ बस्ने ज्यान मार्ने उद्योग तथा डाका चोरी मुद्धाको फरार प्रतिबादी बर्ष १७ को बगुरे भन्ने बिकास गुरुङ (मुद्धा फैसला नभएको पुर्पक्षमा रहेको )
६. जिल्ला पर्बत आर्थर डाडाखर्क ६ हाल कुष्मा न.पा.१४ घर भई पोखरा लेखनाथ महानगरपालिका(१७ छोरेपाटन बस्ने लेनदेन मुद्धाको फरार प्रतिबादी देउ कुमारी गुरुङ ( एक बर्ष कैद )

७. जिल्ला कास्की पोलेमनपा.१८ सराङकोट बस्ने बर्ष ३२ को राजु बि.क (चोरी मुद्धा ७ दिन कैद भुक्तान बाकी र १ लाख २५ हजार जरिवाना )
No comments:
Post a Comment
Please, comment about this article.