पोखराभाद्र १७ गते
मिति २०७४।०५।१६ गते अं.२१:०० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका( १७ छोरेपाटनको ओरालो स्थित बर्ष २९ को पुर्ण बहादुर महतरा ले संचालन गरेको डेविजफल होटलमा अबैध रुपमा तास(जुवा) खेलिरहेको जानकारी प्राप्त हुना साथ प्रहरी चौकी छोरेपाटन कास्कीबाट खटिएको प्रहरी टोलिले तास खेली खेलाईरहेको अबस्थामा निम्न स्थान बस्ने ०६ जना मानिसलाई १ बुक तास, नगद रु.५६,७७०।– (अक्षरुपिछपन्न हजार सात सय सत्तरी मात्र ) सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
निम्न :
१. जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका वडा नं.(१७डेबिजफल बस्ने बर्ष २९ को पुर्ण बहादुर महतरा ( होटल संचालक )
२. ऐ.ऐ.बस्ने बर्ष २२ को मोती सुबेदी
३. ऐ.ऐ.बस्ने बर्ष ३५ को सुब्बा गुरुङ
४. ऐ.ऐ.बडा नं ६ लेकसाईड बस्ने बर्ष ४४ को यामलाल पौडेल
५. ऐ.ऐ. बडा नं ८ नागढुगा बस्ने बर्ष ३१ को गौतम बराल ।
६. ऐ.ऐ. बस्ने बर्ष २७ को पदम तामाङ

No comments:
Post a Comment
Please, comment about this article.