पोखरा भाद्र २८ गते ।
बिभिन्न अपराधमा संग्लन रही फरार रहेका अपराधिहरुलाइ पक्राउ गर्ने कास्की प्रहरीको अभियान अन्तर्गत सम्मानित अदालतबाट कैद तथा जरिवाना ठेकिएका तर हालसम्म फरार रहेका निम्न फरार प्रतिबादीहरुलाई कास्की प्रहरीले पक्राउ गरि आजै सम्मानित जिल्ला कास्की जिल्ला अदालत पठाईएको ।
पक्राउ गरिएका मानिसहरु :
१. जिल्ला कास्की साबिक कास्कीकोट गा.बि.स. बडा नं ५ हाल पोखरालेखनाथ महानगरपालिका बडा नं २४ बस्ने लाल बहादुर परियारको छोरा धन बहादुर परियार बहुविवाह मुद्धामा९ कैद असुल गर्न ९ महिना १ दिन र रु। ५,०००।– जरिबाना
२. जिल्ला कास्की साबिक कास्कीकोट गा.बि.स. बडा नं ८ हाल पोखरालेखनाथ महानगरपालिका बडा नं २४ बस्ने ईन्द्र बहादुर देबकोटाको श्रीमती गम्भिरा देबकोटा लागू औषध मुद्धामा ९ कैद असुल गर्न १० महिना ९ दिन

No comments:
Post a Comment
Please, comment about this article.