पोखरा-भाद्र १
आज मिति २०७४/०५/०१ गते कास्की जिल्लास्थित पोखरा लेखनाथ महानगरपालिका स्थित ३ स्थानमा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलिलेजुवा तास खेलिरहेको स्थानबाटै निम्न मानिसहरुलाई निम्न रकम सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।

१. स्थान :पोखरा लेखनाथ -१४ चाउथे स्थित तनहूँ थानीभाई होटल भित्र रहेको कोठामा (५ जना )
- व.प्र.का.रामबजार कास्कीबाट
- ५ जना व्यक्तिहरुबाट नगद रू। २३,७६०।– ( अक्षेरुपी तेईस हजार सात सय साठी मात्र)
मानिसहरुको नाम ठेगाना:
१. जि.तनहुँ भानु न.पा.४ घर भई हाल पोखरा लेखनाथ १४ चाउथे बस्ने बर्ष ४५ को राम कृष्ण जोशी । (होटल)
२. पोखरा लेखनाथ २५ बिजयपुर बस्ने बर्ष ३० को प्रेम गुरुङ ।
३. ऐ.ऐ.१४ चाउथे बस्ने बर्ष ४५ को अमृत बहादुर कार्की ।
४. ऐ.ऐ. बस्ने बर्ष ३० को मनोज लामा ।
५. ऐ.ऐ.बस्ने बर्ष ३० को बिनोद सेदाई ।

२. स्थान: पोखरा लेखनाथ १७ स्थित बिरौटा स्थित गोपि श्रेष्ठको ३ तले घरको कोठाभित्र (५ जना )
- जिल्ला प्रहरी कार्यालय कास्कीबाट
- ५ जना व्यक्तिहरुलाई नगद रू। ६२,७२५।–( अक्षेरुपी बैसाठी हजार सात सय पचिस मात्र )
मानिसहरुको नाम ठेगाना:
१. जि.कास्की पोखरा लेखनाथ महानगरपालिका १७ बस्ने बर्ष ४८ कि गोपि श्रेष्ठ (घरधनि) ।
२. जि.दोलखा भिमेश्वर न.पा.९ घर भई हाल पोखरालेखनाथ ९ बस्ने बर्ष ३४ को राजेन्द्र श्रेष्ठ ।
३. जि.कास्की पोखरा लेखनाथ महानगरपालिका बडा नं ९ बस्ने बर्ष ४९ को किसोर शर्मा ।
४. जि.मुस्ताङ तुकुचे ६ घर भई हाल पोखरालेखनाथ(८ नागढुगा बस्ने बर्ष ४४ को प्रेम बुढाथोकी ।
५. जि.स्याङजा बानेथोक देउराली घर भई हाल पोखरालेखनाथ -८ बस्ने बर्ष ५७ को डोल बहादुर थापा ।
३. स्थान:पोखरा लेखनाथ महानगरपालिका बडा नं १२ शितलादेबी स्थित खेम बहादुर गुरुङको घरमा (७जना )

- बडा प्रहरी रामबजार कास्कीबाट
- ७ जना व्यक्तिहरुलाई नगद रू- १३,२०५ – (अक्षेरुपी तेह्र हजार दुई सय पाच मात्र )
मानिसहरुको नाम ठेगाना:
१. कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका बडा नं १३ मियापाटन बस्ने बर्ष ५० को प्रेम लामा
२. ऐ.ऐ.बस्ने बर्ष ३६ को निर्मल गुरुङ
३. ऐ.ऐ.बस्ने बर्ष ३१ को हितमान गरुङ
४. ऐ.ऐ.१२ शितलादेबी बस्ने बर्ष ६० को खेम गुरुङ ९घरधनि०
५. ऐ.ऐ.बस्ने बर्ष ७७ को बिर्ख बहादुर गुरुङ
६. ऐ.ऐ.बस्ने बर्ष ३१ को अनु गरुङ
७. ऐ.ऐ १० अंमरसिह बस्ने बर्ष ५३ को बिष्णु पोखरेल

प्रबक्ता :प्रहरी नायब उपरीक्षक
खड्क बहादुर खत्री
खड्क बहादुर खत्री
No comments:
Post a Comment
Please, comment about this article.