पोखरा जेष्ठ-३ गते ।
लागू औषध नियन्त्रण ब्यरो पोखराको संयोजकत्वमा सामुदायिक जिल्ला समन्वय समिति कास्की तथा गेट वे फाउन्डेसनको सहकार्यमा आयोजित लागू औषध नियन्त्रण एक हप्ते अभियानू कार्यक्रम अन्तरगत आज मिति २०७३/०२/०३ गते १३:०० बजे अञ्चल प्रहरी कार्यालय गण्डकीका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र पोखरेल ज्युको प्रमुख आतिथ्यता र लागू पदार्थ नियन्त्रण समाज सुधार आमा समुह नेपालका अध्यक्ष बिष्णु कुमारी गुरुङको अध्यक्षतामा पोखरा उद्योग बाणिज्य संघको अमृत कक्षमा समुद्धघाटन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा लागू औषधको अवस्था, असर तथा रोकथाम सम्बन्धमा अ.प्र.का.गण्डकीका प्रमुख महेन्द्र कुमार पोखरेल, जि.प्र.का.कास्कीका प्रमुख प्र.उ. घनश्याम अर्याल, लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुहका अध्यक्ष बिष्णु कुमारी गुरुङ, गेट वे फाउन्डेसनका अध्यक्ष बिष्णु गुरुङ, सामुदायिकका जिल्ला समन्वय समिति कास्कीका अध्क्षय बिष्णु बहादुर भट्टराई, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, तथा मानवअधिकारवादी टेकनाथ बरालले आ(आफ्नो मन्तब्य राख्नु भएको र उक्त कार्यक्रममा १५० जनाको उपस्थिती रहेको थियो ।
साथै उक्त कार्यक्रममा संयोजकको तर्फबाट लागु औषध नियन्त्रण ब्युरोका प्रहरी निरीक्षक रबिन्द्रमान गुरुङले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पार्नुभएको थियो ।
मिति : २०७३।०२।०३ गते ।
लागू औषध नियन्त्रण व्युरो पोखरा ।लागू औषध नियन्त्रण ब्यरो पोखराको संयोजकत्वमा सामुदायिक जिल्ला समन्वय समिति कास्की तथा गेट वे फाउन्डेसनको सहकार्यमा आयोजित लागू औषध नियन्त्रण एक हप्ते अभियानू कार्यक्रम अन्तरगत आज मिति २०७३/०२/०३ गते १३:०० बजे अञ्चल प्रहरी कार्यालय गण्डकीका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र पोखरेल ज्युको प्रमुख आतिथ्यता र लागू पदार्थ नियन्त्रण समाज सुधार आमा समुह नेपालका अध्यक्ष बिष्णु कुमारी गुरुङको अध्यक्षतामा पोखरा उद्योग बाणिज्य संघको अमृत कक्षमा समुद्धघाटन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा लागू औषधको अवस्था, असर तथा रोकथाम सम्बन्धमा अ.प्र.का.गण्डकीका प्रमुख महेन्द्र कुमार पोखरेल, जि.प्र.का.कास्कीका प्रमुख प्र.उ. घनश्याम अर्याल, लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुहका अध्यक्ष बिष्णु कुमारी गुरुङ, गेट वे फाउन्डेसनका अध्यक्ष बिष्णु गुरुङ, सामुदायिकका जिल्ला समन्वय समिति कास्कीका अध्क्षय बिष्णु बहादुर भट्टराई, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, तथा मानवअधिकारवादी टेकनाथ बरालले आ(आफ्नो मन्तब्य राख्नु भएको र उक्त कार्यक्रममा १५० जनाको उपस्थिती रहेको थियो ।
साथै उक्त कार्यक्रममा संयोजकको तर्फबाट लागु औषध नियन्त्रण ब्युरोका प्रहरी निरीक्षक रबिन्द्रमान गुरुङले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पार्नुभएको थियो ।
मिति : २०७३।०२।०३ गते ।
No comments:
Post a Comment
Please, comment about this article.