पोखरा
फाल्गुण ११ गते ।
आज
मिति-२०७२/११/११ गते, १३:५५बजेको समयमा जि.कास्की लेखनाथ नपा-१३ लामेआहालमा
पोखराबाट दमौली तर्फ जादै गरेको ना.५.ख १०७३ नं.को बस र दमौलीबाट पोखरा तर्फ
आउदै गरेको बा.१.क ९३१८ नं.को ट्रक एक आपसमा ठक्कर खाई
दुर्घटना हुँदा निम्न मानिसहरु घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल
व.प्र.का. गगनगौडाबाट प्र.ना.नि. नरेन्द्रजंग कार्कीको कमाण्डमा प्रहरी टोली खटिई
गई घाईतेलाई उपचारको लागि निम्न अस्पताल लगिएको, दुर्घटनामा संलग्न सवारी साधन घटनास्थल नजिक साईड लगाई आवागमन सुचारु
गरिएको अन्य अनुसन्धान भईरहेको ।
> मणिपाल शिक्षण अस्पतालमा उपचार भएका
घाईतेहरु :
१. तनहु
शुक्ला गण्डकी न.पा.वडा नं. ४ बस्ने बर्ष ३० की बिष्णुमाया सुनार – मध्यम,
२. ऐ
बस्ने निजको छोरा ९ महिनाको कृतन सुनार – बेहोस,
३. ऐ
ऐ बस्ने निजको छोरी बर्ष ५ की कृति सुनार- सामान्य
४. ना.५.ख १०७३ नं.बस चालक तनहु थप्रेक -५ बस्ने बर्ष २७ को नुन बहादुर गुरुङ- मध्यम,
५. तनहु
जामुने-७ बस्ने
बर्ष ४५ की नानी माया कुमाल- मध्यम,
६. ऐ
मनपाङ-५
बस्ने बर्ष ४० की मिनु गुरुङ- मध्यम,
७. जि.कास्की ले.न.पा.-११ बस्ने बर्ष २१ की बर्षना मगर- सामान्य ।
> पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भएका
घाईतेहरु :
१.काठमाण्डौ
जिल्ला चपली-३
बस्ने बा.१.क ९३१८ नं. ट्रकको सहचालक बर्ष ३१ को कृष्ण तामाङ- सामान्य,
२. ऐ
वडा नं. २
बस्ने बा.१.क ९३१८ ट्रकका चालक बर्ष ४८ को उद्वव
थापा-सामान्य,
३. जि.तनहुँ शुक्लागण्डकी न.पा.वडा नं. १५ बस्ने बर्ष ६० को गोपाल पौडेल-मध्यम
४. ऐ
ऐ बस्ने बर्ष ५३ की लक्ष्मी थापा-मध्यम,
५. ऐ
राम्जाकोट गा.वि.स. वडा नं. १ बस्ने बर्ष २८ को दल बहादुर पाल- सामान्य,
६.जि. स्याङजा पु.व.न.पा.-९ घर भई हाल तनहुँ खैरेनीटार बस्ने
बर्ष २७ को तुल बहादुर गुरुङ-मध्यम
मिति: २०७२/११/११ गते।
जिल्ला प्रहरी कार्यालय
कास्की
No comments:
Post a Comment
Please, comment about this article.