पोखरा मंसिर २६ गते
मिति २०७१/०८/२५ गते दिनको २०:०० बजेको समयमा जिल्ला कास्की निर्मलपोखरी गा.वि.स.वडा नं ६ फुस्रेखोला नजिकको जंगलमा अबैध रुपमा मृगको चोरी शिकारी हुने गरेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चोरी शिकार गर्नेहरुको खोज तलास गर्ने क्रममा जिल्ला कास्की भरतपोखरी गा।वि।स।वडा नं ६ स्थित फुस्रेखोलाबाट पोखरा तर्फ आउदै गरेको अबस्थामा जि।कास्की पोखरा-१७ बस्ने हेमन्त लामिछानेले चलाएको ग.८.प २९८७ नं. को मो.सा.चेकजांच गर्दा मो.सा.को पछाडि बस्ने मनोज सापकोटाले लिएको सेतो बोरा भित्र लुकाई ल्याउदै गरेको अबस्थामा रातो रङको भाले जातको मृत मृग फेला पारी सोघपुछ गर्दा उक्त मृग नजिकैको जंगलबाट शिकार गरी ल्याएको र शिकार गर्नमा प्रयोग भएको टुटु हतियार सो नजिकै झाडीमा लुकाई राखेको भनि बताए अनुसार उक्त टुटु हतियार मारेको मृग र चोरी शिकारीमा संलग्न निम्न मानिसहरुलाई पक्राउ गरी आज मिति २०७१/।०८/२६ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट हातहतियार खरखजना मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ भने मारिएको मृग आवस्यक कारवाहीको लागि जिल्ला वन कार्यालय कास्कीमा पठाईएको छ ।
निजहरुलाई जिल्ला वन कार्यालय मार्फत वन्यजन्तुको अवैध चोरी शिकारीमा थप अनुसन्धान हुनेछ ।
पक्राउ परेका मानिसहरु:

- जि.कास्की पोखरा-१७ बस्ने बर्ष २३को हेमन्त लामिछाने,
- ऐ थुमाकोडाडां-७ बस्ने अर्जुन सापकोटा,
- ऐ ऐ बस्ने बर्ष १८ को मनोज सापकोटा
- ऐ ऐ बस्ने बर्ष १६ को सागर सापकोटा
मिति २०७१।०८।२६ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara
No comments:
Post a Comment
Please, comment about this article.