पोखरा मंसिर १४ गते
मिति २०७०/१०/२६ गते जिल्ला कास्की पोखरा उ.म.पा.वडा नं.-९ शान्तिवन वाटिका नजिकबाट हेम्जा गा.वि.स.वडा नं. ९ बस्ने धन बहादुर पुनलाई अपहरण गर्न खोज्ने अपहरण तथा शरिर वन्धक उद्योग मुद्वाका निम्न फरार प्रतिवादीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । अभियुक्तहरुले पिडितलाई ठेक्का पट्टा तथा निर्माण कार्यबाट प्राप्त मुनाफाको रकमबाट निजहरुलाई पैसा छुट्याई दिनु पर्ने भनी पटक-पटक धम्की दिई उल्लेखित मितिमा पिडितको कार्यालय अगाडिबाट अपहरण गर्न खोजेकोमा स्थानीय बासिन्दाहरुको अवरोधका कारण सफल हुन सकेका थिएनन् ।
पिडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले अपहरण तथा शरिर वन्धक उद्योग अपराधमा मुद्वा दर्ता गरी मिसिल अदालतमा पेश गरेको थियो ।
पक्राउ फरार प्रतिवादीहरु :
१. जिल्ला स्याङजा ठूलाडिही गा.वि.स.-५ घर भई हाल पोखरा-१५ बस्ने बर्ष ४० को सोम बहादुर गुरुङ,
२. ऐ.तिनदोबाटे गा.वि.स.-२ घर भई हाल पोखरा-१० बस्ने बर्ष ३१ को लाफा भन्ने नेत्र बहादुर सारु ।
मिति:२०७१/०८/१४ गते

जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara
District Police Office Kaski, Pokhara
No comments:
Post a Comment
Please, comment about this article.