पोखरा, १८ कार्तिक /पोखरा ६
डिहिकोपाटनमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । गोप्य
सुचनाको आधारमा प्रहरील आइतबार राती ११ बजे नगद ४ लाख ५० हजार सहित
प्रक्राउ गरेको हो । पोखरा ६ डिहिकोपाटन स्थित कृष्ण घर्तिले जिम्मा लिई
बसेको घरको पहिलो तल्लाबाट प्रहरीले प्रक्राउ गरेको हो ।
प्रहरीले ६ गड्डी तास, व्यक्तिहरुको साथबाट ३ लाख ५२ हजार र र सनाखत हुन नसकेको रकम ९८ हजार गरि ४ लाख ५० हजार सहित प्रक्राउ गरेको हो । प्रक्राउ परेका सबैलाई जुवा मुद्धामा अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए । प्रक्राउ पर्नेमा पोखरा ६ का कुमार देवकोटा, डम्मर कुवर, पुरन पुन, रमेश बहादुर थापा, केशव पहारी, केदार थापा, खेमलाल पहारी, लामिछाने, पोखरा १४ चाउथेका ओम सुवेदी, पोखरा ६ खहरे का राम बहादुर थापा, जरेवर का राजु के।सी।, कृष्ण क्षेत्री, संन्जिव ढकाल, मोहन भण्डारी र कुमार गुरुङ रहेका छन् ।

No comments:
Post a Comment
Please, comment about this article.