पोखरा भाद्र १८ गते ।
आफ्नै श्रीमान दिपक नेपालीलाई हत्या गरेको अभियोगमा जिल्ला कास्की पोखरा(६ बस्ने बर्ष ३२ की माया नेपालीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । निज माया नेपालीले सवारी चालक काम गर्ने आफ्ना श्रीमान ३५ बर्षिय दिपक नेपालीलाई मिति २०७१/५/१७ गते बिहान १०:०० बजेको समयमा आफ्नै घरमा धारिलो हतियार खुडाले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारेको भन्ने किटानी जाहेरीको आधारमा निजलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट कर्यव्य ज्यान मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

No comments:
Post a Comment
Please, comment about this article.