पोखरा जेष्ठ २३
पोखरा,६ खहरेमा शंकास्पदरुपमा हिडी प्रहरीलाई देखि भाग्न लागेको अबस्थामा तत्काल पक्राउ गरी शरीर तलासी गर्दा स्पेनीश नागरिक बर्ष ४६ का डेविड गारसिया अरनाउ
(DAVID GARCIA ARNAU ) लाई लागु औषध चरेश ५०० ग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको छ । निजले उक्त परिणामको लागु पदार्थ आफुले लगाईरहेको हाफ पाईण्टमा लुकाई छिपाई राखेका थिए।
निजलाई पक्राउ गरी सोधपुछ गर्दा निजले उक्त चरेश जिल्ला कास्की सराङकोट(७ सेती बगर बस्ने ईन्द्रदेवी परियारबाट रू २७,०००।( मा खरिद गरी लिएको भनि दिएको बयानको आधारमा निज ईन्द्रदेवीको घरमा खानतलासी गर्दा दराज भित्र लुकाई राखेको अवस्थामा ५०० ग्राम तौल भएको लागु औषध चरेश र नगद रु २७,०००।( हजार रुपैया समेत बरामद गरी निज ईन्द्रदेवी परियारका पति श्याम नेपाली समेतलाई पक्राउ गरी लागु औषध मुद्दामा म्याद थप गरी थप अनुशन्धान भई रहेको छ ।
मिति २०७१/२/२३ गते ।

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की।
No comments:
Post a Comment
Please, comment about this article.