पोखरा,असार ७ गते ११:३० बजेको समयामा जिल्ला कास्की धम्पुस ६ देउराली स्थित दुर्गा पौडेलको घरमा मिटर बक्समा आगो लागेको देखि हेर्न जांदा ऐ.ऐ. ९ लेककुवा बस्ने बर्ष २७ को आत्मराम भण्डारीलाई अचानक करेण्ट लागेकोमा तत्काल उपचारको लागि पोखरा तर्फ ल्याउने क्रममा बाटोमा मृत्यु भएको ।
No comments:
Post a Comment
Please, comment about this article.