सेवाग्राही र आम जनता नै प्रहरी सेवाका मुख्य केन्द्रबिन्दु हुन् भन्ने कुरालाई आत्मसात् गर्दै प्रहरी सेवालाई अझ बढि व्यवसायिक, प्रभावकारी एवं सेवाग्राही केन्द्रित बनाउने नेपाल प्रहरीको रणनीतिक कार्ययोजना अनुरुप मिति २०७१/१/७ गते पश्चिम क्षेत्रीय प्रहरी सशस्त्र प्रहरी गणको प्राङ्गणमा “मुस्कान सहितको प्रहरी सेवा” प्रशिक्षणको उद्घाटन कार्यक्रम सम्पन्न भई सोही मितिबाट यस जिल्ला प्रहरी कार्यालय कास्कीले यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत ३० जनाको संख्यामा पहिलो चरणमा २ दिने तालिम संचालन गरिएको छ । भने त्यस्तै साथै यस जिल्लामा कार्यरत ८१० जना प्रहरी कर्मचारीहरुलाई क्रमसस् तालिम प्रदान गरिरहेको छ ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.