बैशाख २९, पोखरा,जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ पृथ्वीचोक स्थित नयाँ बन्दै गरेको घरको छतमा होडिङ्ग बोर्ड काटेर हटाउन खोजि रहेको अवस्थामा जि. संखुवासभा घर भई हाल पोखरा ५ बस्ने वर्ष ४२ को पंच बहादुर तामाङ्ग २ तला माथिबाट खस्न गई घाईते भएकोमा तत्काल उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लगि उपचार भईरहेको अवस्थामा मृत्यु भएको छ । सो घट्ना सम्बन्धमा अन्य अनुसन्धान भईरहेको छ ।
No comments:
Post a Comment
Please, comment about this article.