जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ४ सिदार्थचोक बस्ने बर्ष ४५ को बिनोद श्रेष्ठले भारतबाट अवैध लागू औषध खरिद गरी ल्याई पोखरा नगर क्षेत्रमा बिक्री बितरण गर्छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रणको कार्यमा खटिएको बिशेष प्रहरी टोलीले निज बिनोद श्रेष्ठले निज बस्ने स्थानमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा नर्फिन ईन्जेक्सन ४, डाईजापाम ईन्जेक्सन ५, फेनरागन ईन्जेक्सन ५ सहित पक्राउ गरी ला.औ. मुद्दामा अनुसन्धान कारवाही भईरहेको छ ।
No comments:
Post a Comment
Please, comment about this article.