उपदेश
भोजराज बराल
पोखरा-७ नुवर्थोक
News Of Pokhara
( सुखंतु जगतामेव काधेण धर्मजायते )
हामीले केही नलिई आयौ,जादा
पनि केही नलिई जान्छौ . आउदा दश महिना
गर्भमा कष्ठ भोग बस्छौं .
बाहिर निकलन
नपाएसम्म कर्म धर्म गर्ने थिए दुई हातजोरी भन्थे . तिनले पछि कहाँ भन्दै भुल्छ तर नभुलम नभुलुम
मरेर जादा धर्म गरे धर्म लान पाइन्छ . पाप गरे पाप पछि लागि जान्छ पापले छोड्दैन . यो
धुर्ब सत्य कुरा हो .
( तिर्थ विनाप्रवाणच परदेश
परित्यजेत )
भन्छ हिड्ने पाए जथाभावी
नहिड्ने खान पाए जथाभावी नखाने बोल्ने इन्द्रिय बसमा पार्ने काम कोर्ध लोभ दमास काम हराउने सम्पूर्ण जीवन अह : भय: दान
गर्ने
उं नम: शिवाय
No comments:
Post a Comment
Please, comment about this article.