2070/11/24, 1:30 pm. A 11 year old girl named Purnima Magar, daughter of
Tilak Bahadur Magar who was the resident of Leknath Municipality -
1, was drowned in the Seti river while taking bath. Just after the
police received the news, a rescue team was sent at the incident. After
the dead body was found, the body was brought to the regional hospital
for postmortem.
मिति २०७०।११।२४ गते १:३० बजेको समयमा लेखनाथ नगरपालिका वडा नं. १ पटनेरी पुलचोक मन्दिर भन्दा पछाडि सेती नदीको तिरमा एै.ऐ. बस्ने तिलक बहादुर मगरको छोरी वर्ष ११ कि पूर्णिमा मगर नुहाउने क्रममा सेती नदीले बगाएको भन्ने खवर प्राप्त हुना साथ प्रहरी चौकी शिसुवा र सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट रेस्क्यू सहितको प्रहरी टोली खटिई गई मृत शव फेला पारी पानीबाट बाहिर निकाली शव पोष्टमार्टमको लागि प.क्षे. अस्पतालमा लगिएको ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की
मिति २०७०।११।२६ गते ।
No comments:
Post a Comment
Please, comment about this article.