लामो समय देखि अवैध लागू औषध ओसार पसार तथा विक्री वितरण कार्यको लागि पोखरा देखि विरगंज सम्म गई विभिन्न खालका सवारी साधन प्रयोग गरी ठुलो मात्रामा लागू औषध पोखरा नगर क्षेत्रमा भित्रिन्छन र यसमा ठुलो गिरोहहरु सक्रिय छन भन्ने विशेष सूचना प्राप्त भएकोमा प्रहरीले लामो समय देखि त्यस्ता व्यक्ति तथा गिरोहको पिछा गरिरहेको अवस्थामा आज मिति २०७०/११/७ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पोखरा ६ – लेकसाईडमा लुकाई छिपाई लिई हिडेको अवस्थामा लागू औषध चरेश आधा के.जि. सहित निम्न मानिसहरुलाई पक्राउ गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
पक्राउमा परेका व्यक्तिहरु:
१) जि. झापा बालुवाथान १ बस्ने वर्ष ३५ को धन कुमार नेवाङ्ग
२) जि. कास्की पुम्दीभुम्दी ६ बस्ने वर्ष २८ को सन्जेश परियार
३) जि. तनहुँ दुलेगौडा ६ बस्ने वर्ष २४ को बुद्धि बहादुर नेपाली
४) जि. तनहुँ डुम्रे ५ बस्ने वर्ष २८ को कुमार भुजेल ।
मिति:२०७०।११।७ गते ।

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की
जिल्ला प्रहरी कार्यालय कास्की
No comments:
Post a Comment
Please, comment about this article.