मिति २०७०/०८/१२ गते दिउसो जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.-६ बंगलादी स्थित फेवातालमा कपडा नलगाएको दाह्री जुंगा पातलो लामो रहेको, कपाल केही फुलेकोमा रगं लगाए जस्तो देखिने अ. ३५/४० बर्षको पातलो शरिर भएको कल्साउंदो बर्णको पुरुष ब्यक्तिको शव फेला परेको ।
माथी उल्लेखित शवहरुको हाल सम्म पनी आफन्त कोही सम्पर्कमा नआई सनाखत हुंन नसकेको हुंदा उक्त शवहरुको सनाखत एवं पहिचान गर्नमा सहयोग पु-याउनको निमित्त नि:सुल्क प्रचार प्रसार गरी दिनु हुन सम्पुर्ण संचार माध्यमहरुलाई अनुरोध गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की ।
District Police Office Kaski, Pokhara
No comments:
Post a Comment
Please, comment about this article.