पोखरा समाचारदाता ।
सिकिमका रोहितराज गुरुङ महाराजको निमन्त्रणामा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराका पद्दाधिकारीहरु आज धार्मिक यात्रामा निस्किएका छन् ।
समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको नेतृत्वमा निस्केको सो टोलीमा स्वामी मिसेसानन्द, समितिका उपाध्यक्ष योगेन्द्र प्रधान, सचिव तीर्थ श्रेष्ठ लगायत १६ सदस्य टोली रहेको छ ।
सो टोलीले सिकिम लगायत विभिन्न स्थानका मठमन्दिर, तीर्थस्थलहरुको दर्शन एव्म अवलोकन गर्ने छ । पर्यटकीय नगरी पोखरामा धार्मिक पर्यटन गर्ने उद्देश्यबाट सो टोली सिकिकम तर्फ लागेको टोली नेता गणेश बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
पछिल्लो समयमा विन्ध्यवासिनी क्षेत्रको धार्मिक एव्म भौतिक विकासमा जुटेको सो समितिले भावी दिनहरुमा मन्दिरुको धार्मिक एव्म भौतिक निर्माणलाई अझै प्रभावकारी ढङ्गले बढाई भारतीय पर्यटकलाई थप आकर्षित गर्न भम्रण सार्थक हुने बताइएको छ ।

No comments:
Post a Comment
Please, comment about this article.