मिति २०७०/५/१६ गते दिनको ११:०० बजेको समयमा जि. कास्की पोखरा ११ रानीपौवामा हुलहुज्जत भई, होहल्ला गर्दै हिडी जनमानसमा अशान्ति मच्चाउनुको साथै गुण्डागर्दीमा संलग्न निम्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका व्यक्तिहरु:
१) पोखरा १० बस्ने वर्ष १६ को प्रविन गुरुङ्ग
२) पोखरा १० बस्ने वर्ष २१ को कपिल प्रधान
३) पोखरा १० बस्ने वर्ष २० को सुमन कार्की
४) पोखरा १० बस्ने वर्ष १६ को अरुण गुरुङ्ग
५) पोखरा १० बस्ने वर्ष १६ को सिद्धार्थ गुरुङ्ग
मिति २०७०।५।१७ गते ।
जिल्ला प्रहरी कार्यालय कास्क
District Police Office Kaski, Pokhara

No comments:
Post a Comment
Please, comment about this article.