१) मिति २०७०/४/३० गते बिहान अं. ०१:२५ बजेको समयमा न्यूरोड स्थित कुमारी बैंकको गल्लीबाट चोरी गर्न शटर फुटाउने प्रयास गरेको अवस्थामा ३ जनालाई सोही स्थानबाट पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
२) मिति २०७०।४।३० गते ००ः३५ बजेको समयमा पोखरा ११ रानीपौवा स्थित दुर संचार अगाडि रहेको किनारा पसलमा काठको फ्लेकउप्काई भित्र पसी सामान तथा पैसा चोर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको चोरी नियन्त्रण विशेष टोलीले १ जना चोरलाई पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
३) मिति २०७०/४/३० गते ००ः१५ बजेको समयमा पोखरा १३ स्थित चापापानीमा १ जना व्यक्ति घर भित्र पसी चोरी गर्न लागेको अवस्थामा स्थानियले फोन गरी जानकारी दिना साथ तत्काल जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको चोरी नियन्त्रण विशेष टोली खटिई गई पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
४) विगतमा विभिन्न चोरीमा संलग्न रहीकारवाहीको लागि कारागारमा थुनामा रहीकैद भुक्तान गरी निस्केको सुनिल परियार पुनःजाल्पा रोडमा चोरी गर्न लागेको अवस्थामा मिति २०७०।४।३० गते पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
मिति: २०७०।४।३०गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

No comments:
Post a Comment
Please, comment about this article.