उपरोक्त सम्बन्धमा मिति २०७०।०५।०९ गते दिन जि।कास्की पोखरा उ।म।न।पा।वडा नं।(१७ महतगौडा स्थितमा रहेको सेतीको नहरमा नामथर वतन नखुलेको अ।३५।४० बर्षको अ। ५।५ फिट उचाई भएको शरिरमा कपडा नभएको शरिर सबै फुल्लिई नचिन्निने अवस्थामा रहेको दाहिने हातको माझी औलामा निलो पत्थर भएको पित्तल जस्तो देखिने पंहेलो रङको औठी लगाएको शव फेला पारी घट्नाको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी पोष्टमार्टमको लागी पश्चिम क्षेत्रीय अस्पतालमा रहेको छ । मृत शवको पहिचानको लागी मिडिया द्वारा प्रचार प्रशारण गरी दिनु हुन अनुरोध गरिन्छ ।
मिति २०७०।०५।१२ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की ।
मिति २०७०।०५।१२ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की ।
District Police Office Kaski, Pokhara.
No comments:
Post a Comment
Please, comment about this article.