मिति २०७०।४।२० गते राती ०२:०० बजे पोखरा ६ हल्लनचोकमा रहेको होटल गोल्डेन रोजमा अनैतिक कार्यमा संलग्न भारत देहरादुन बस्ने वर्ष ३१ को अजय गुप्ता, एै. बस्ने वर्ष २८ को जितेन्द्र गुप्ता, एै. बस्ने वर्ष २८ को राजेश राणा र जि. पर्वत थापाठाना ७ बस्ने वर्ष २८ को श्याम भण्डारी, जि. कास्की घाचोक ३ बस्ने वर्ष १८ कि सुनिता परियार र जि. दाङ्ग तुल्सीपुर ३ बस्ने वर्ष २१ किजानुका डाँगीलाई पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाममा राखी केही सार्वजनिक अपराध मुद्धामा कारवाही भईरहेको अवस्थामा होटल गोल्डेन रोजका मालिक जि. गोरखा नामाजुङ्ग घर भई पोखरा ६ बैदाम बस्ने वर्ष २७को प्रविण लामिछानेले मुद्धा मिलाई दिन्छु र कारवाही फिर्ता दिलाई दिन्छु भनि भारतीय रुपैया १०,०००।– (दशहजार) लिई रहेको समयमाजि.कास्कीपोखरा-६ बैदामबाट-मिति२०७०।४।२३गते.पक्राउगरी.आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
No comments:
Post a Comment
Please, comment about this article.