मिति २०७०।४।२३ गते राती १२ बजेको समयमा पोखरा ४ गैहपाटन भित्री गल्लीमा बाहिरबाट सटर खोल्न लागेको अवस्थामा रहेका २ जनालाई रड सहित पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
मिति २०७०।४।२३ गते राती १२:३० बजेको समयमा पोखरा नयाँबजार गुरुकुल स्कूल नजिकै रहेको एउटा घरको तलामा चढी झ्यालको भेन्टीलेशनबाट छिरेर चोर्न खोजेको अवस्थामा हार गुहार गरे पछि उक्त स्थानबाट भागी रहेको अवस्थामा १ जनालाई पृथ्वीचोकबाट पक्राउ गरी अनुसन्धान कारवाही भइरहेको छ ।
मिति : २०७०।४।२४ गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की
जिल्लाप्रहरी कार्यालय, कास्की ।
District Police Office Kaski, Pokhara

No comments:
Post a Comment
Please, comment about this article.