मिति २०७०/२/७ गते पोखरा न्यूरोड स्थित डल्फिन डेन्टल केयर सेन्टर अगाडिबाट वर्ष ४८ का भोलाजंग सुवेदीलाई अपहरण गरी शरिर बन्धक बनाएको मुद्धाको अनुसन्धानको सिलसिलामा उक्त घटनामा तत्काल संलग्न निम्न प्रतिवादीहरु सम्मानित कास्की जिल्ला अदालतको आदेश अनुसार पूर्पक्षको लागि थुनामा गएको छ ।
प्रतिवादीहरु:
१) जि. स्याङ्गजा फेदीखोला ५ घर भई हाल पोखरा १७ विरौटा बस्ने वर्ष ३२ को सुनिल गुरुङ्ग
२) जि. कास्की पोखरा १४ मझेरीपाटन बस्ने वर्ष २५ को रोशन बस्याल
३) जि. कास्की मिजुरेडाँडा ५ मुगी घर भई हाल पोखरा ८ बगालेटोलमा बस्ने वर्ष ३३ को तेज बहादुर गुरुङ्ग
४) जिल्ला पर्वत घर भई हाल पोखरा ११ फुलवारीमा बस्ने वर्ष ३० को नारायण गुरुङ्ग
५) जि. कास्की पोखरा ८ बगालेटोल बस्ने रोशन अधिकारी ।
साथै सोही घट्नामा रही फरार रहेका प्रतिवादी जि. कास्की लेखनाथ न.पा. वडा नं. २ रिठ्ठेपानी बस्ने वर्ष ३१ को जितु शाहीलाई समेत पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको छ ।
– उल्लेखित अपहरण मुद्धामा संलग्न भई हाल फरार रहेका अजय गुरुङ्गको खोजतलास कार्य भइरहेको छ ।

District Police Office Kaski, Pokhara.
No comments:
Post a Comment
Please, comment about this article.