मिति २०७०/२/९ गते ३:४५ बजेको समयमा कृष्टि नउदी भन्ने स्थानमा पोखराबाट कृष्टि तर्फ जाँदै गरेको ग.१.त. २५८४ नं. को ट्याक्टरमा चढि गईरहेका जि. रुकुम घर भई हाल पोखरा १७ सिमलटुंडामा डेरा गरी बस्ने वर्ष ३५ को धर्म कुमार बुढा मगर ट्याक्टरबाट खसी सोही ट्याक्टरको पछाडिको चक्काले किचिन जाँदा घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालक जि. ओखलढुंगा माधवपुर ६ घर भएका खिम बहादुर आले मगरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा राखी अनुसन्धान कारवाही भईरहेको छ ।
District Police Office Kaski.
No comments:
Post a Comment
Please, comment about this article.