यस
कार्यालयबाट सामाजिक विकृत्तिहरु नियन्त्रण गर्ने क्रममा अभियानको रुपमा नै संचालन
गरिएको घरेलु मदिरा नष्ट गर्ने अभियान अन्र्तगत आज मिति २०७०/१/६ गते निम्न
स्थानहरुबाट निम्न परिणाममा अवैध घरेलु मदिरा बरामद गरी आवश्यक अनुसन्धान भईरहेको
।
: निम्न:
१) कास्की जिल्ला
हेम्जा गा.वि.स. वडा नं. ६ फेदीबाट मदिरा बनाउन प्रयोगगरिने कच्चा पदार्थ
१४५० लिटर, ११० लिटर
तयारी मदिरा र मदिरा बनाउन प्रयोग
गरिने भाडा ५ सेट बरामद गरिएको ।
२) पोखरा
उप.म.न.पा.को नयाँबजार र शान्तिवन एरियाहरुबाट मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ २००० लिटर, तयारी
मदिरा २०० लिटर, मदिरा बनाउन
प्रयोग गरिने भाडा ४ सेट बरामद गरिएको ।
No comments:
Post a Comment
Please, comment about this article.