१) मिति २०७०/१/४ गते पोखरा १ बगर ट्याक्सीचोकमा कुकुर सहितको चेकिङ गर्ने क्रममा तालिम प्राप्त कुकुरको सहयोगमा २ जना व्यक्तिलाई २०० ग्राम गाँजा सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको ।
जुवातास:
– पोखरा १ बगर ट्याक्सी चोकमा जुवातास खेलिरहेको अवस्थामा ५ जना मानिसलाई नगद र तास सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
District Police Office Kaski, Pokhara.
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.