ठगी गर्ने पक्राउ:
पोखराका विभिन्न पत्रपत्रिकाहरुमा कहिले मोडल चाहियो, कहिले कामदारको आवश्यकता भनी विज्ञापन प्रकाशित गरी सो अनुसार सम्पर्कमा आएका महिलाहरुलाई होटलमा बोलाई बोले कराएमा ज्यानै समेत लिने धम्की दिई सम्पर्कमा आएका महिलाहरुको गरगहना, नगद धनमाल, मोवाईल, स्कुटर समेत लुटि महिलाहरुलाई होटलको बाथरुममा थुनी भागी हालै मात्र २ वटा घट्नामा संलग्न रही फरार रहेका कृष्ण श्रेष्ठ भन्ने पुष्कर खडकालाई काठमाण्डौमा यसै प्रकृतिको घटनामा संलग्न रहेको भनी पक्राउ परेको सूचना प्राप्त गरी यस कार्यालयबाट थप अनुसन्धान गर्दै जाँदा निजबाट नै २ जना महिलाहरुलाई लुटी फरार रहेको पिडीतहरुबाट बुझिन आएकोले निज उपर थप अनुसन्धान कारवाही भई रहेको छ ।
District Police Office Kaski,
मिति: २०७०/१/६ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.