प्रमुख जिल्ला अधिकारी श्री यादव प्रसाद कोइरालाको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला संघ संस्थाका प्रतिनिधीहरु समेत रहेको २०६९/१२/२२ गतेको बैठकले जिल्लामा रहेका तालहरुमा डुङ्गा सन्चालनलाई ब्यवस्थित गर्नको लागि निम्नानुसारको निर्णय गरिएको छ ।
निर्णयहरु:
१. फेवाताल र वेगनास तालमा डुङ्गाहरु सन्चालन गर्दा एक डुङ्गामा अधिकतम् ३०० के.जी. वा यात्रु संख्यामा नेपालीहरुको हकमा बढीमा ५ जना र विदेशीहरुको हकमा बढीमा ४ जना यात्रुहरु मात्र राखेर डुङ्गा सन्चालन गर्ने गराउने निर्णय गरियो ।
२. फेवातालको वाराही मन्दिर दर्शनमा बढीमा १० जना यात्रुहरु राखेर डुङ्गा सन्चालन गर्ने ।
३.डुङ्गाहरु वुक गर्ने अवस्थामा नै लाइफ ज्याकेटको अनिवार्य ब्यवस्था गरेर मात्र डुङ्गा सन्चालन गर्ने ।
४. मादक पदार्थ सेवन गरेका यात्रुहरुलाई डुङ्गामा यात्रा नगराउने ।
५.उल्लेखित डुङ्गा सन्चालनको कार्यको नियमित अनुगमन स्थानीय प्रहरी प्रशासनले गर्ने । सो कार्यमा आवश्यक सहयोग डुङ्गा ब्यवसायी समितिहरुले गर्ने । अनुगमन गर्दा उल्लेख भए अनुसार गरे गराएको नपाइएमा पहिलो पटक रु.१०००।( दोश्रो पटक रु।२०००।( तेश्रो पटक रु.३०००।( र चौथो पटकमा डुङ्गा जफत गर्ने गराउने निर्णय गरियो ।

No comments:
Post a Comment
Please, comment about this article.