हतियार प्रयोग गरी घाईते बनाउने पक्राउ:
१) मिति २०६९।१२।३१ गते पोखरा १० उत्तमचोकमा सेभेन ए साईड फुटवल महासंघका सचिव शेर काजी गुरुङ्गलाई हतियार प्रयोग गरी घाईते बनाउने जि. कास्की पोखरा १० ईजीटोल बस्ने वर्ष १७ को असिम गुरुङ्ग र पोखरा १५ स्यानीपाटन बस्ने वर्ष १७ को राजु पौडेललाई प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही अगाडि बढाईएको ।
जुवातासमा संलग्न पक्राउ :
– मिति २०६९पोखरा १३ कमलपोखरीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले तास खेल्दा खेल्दै ११ जनालाई नगद र तास सहित पक्राउ गरि आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
साथै विगतका वर्षहरुमा नयाँ वर्ष मनाउने क्रममा विभिन्न किसिमका अपराधिक तथा सवारी दुर्घटना समेतका घट्नाहरु हुने गरेकोमा यसपटक शान्ति सुरक्षालाई मजवुत तुल्याउनको लागि योजनावद्ध र सक्रियताका साथ प्रहरी परिचालन गरिनुका साथै सर्वसाधरणहरुबाट यथेष्ट सहयोग समेत प्राप्त भएकोले कुनै पनि अपराधिक तथा सवारी दुर्घटना समेतका अप्रिय घट्नाहरु नभएको । यसरी शान्ति सुव्यवस्था कायम राख्न संचार जगत, नागरिक समाज र समस्त कास्कीवासी सर्वसाधारणहरुबाट प्राप्त सहयोगको लागि कास्की प्रहरी आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि शान्ति सुरक्षा कायम गर्ने कार्यमा यस्तै सहयोगको लागि हार्दिक अनुरोध गर्दछ ।
मिति:२०७०/१/१ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:
Post a Comment
Please, comment about this article.