मिति २०६९/१२/०३ गते वर्ष १६ कि परिवर्तित नाम 2069/070 (8) R लाई ललाई फकाई घुम्न जाउँ भनि पोखरा ल्याई पोखरा ८ स्थित होटल सन्तोषीमा राखी धाकधम्की देखाई डर त्रासमा पारी जवरजस्ती करणी गर्ने जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. १ बस्ने वर्ष ३२ को जिवन लम्साललाई मिति २०६९/१२/४ गते पक्राउ गरी जवरजस्ती करणी मुद्धामा म्याद थप लिई सम्पूर्ण अनुसन्धान कार्य पश्चात मिति २०६९/१२/३० गते सम्मानित कास्की जिल्ला अदालतमा पेश गरिएकोमा ऐ. कार्यालयको आदेशले आजैका मिति देखि पूर्पक्षको लागि थुनामा गएको ।
मिति: २०६९/१२/३० गते ।
मिति: २०६९/१२/३० गते ।
District Police Office Kaski.
जिल्ला प्रहरी कार्यालय, कास्की
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.