चोरी शिकारी सहित हतियार पक्राउ"
१) मिति २०६९/११/५ गते बिषेश सुराकीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १७ लामोटार स्थित सनिज गुरुङ्गले संचालन गरेको कुखुरा फार्ममा छापा मार्दा २ केजी रतुवाको मासु सहित लुकाई राखेको निम्न अनुसारको हतियार र गोली गठठा सहित जि. कास्की पोखरा १७ बस्ने सनिज भन्ने मौत बहादुर गुरुङ्ग र जि. स्याङ्गजा टक्सार ४ घर भई हाल पोखरा १७ बस्ने अम्मर बहादुर गुरुङ्गलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
निम्न
बरामद हतियार र गोली:

- MADE
IN CHO SLOVAKIA लेखिएको लेन्स जडित (हर्नेट) बन्दुक थान २ र सो बन्दुकमा लाग्ने गोली ३५ थान ।
- MADE IN CHO SLOVAKIAलेखिएको १२ वोरको २ नाले बन्दुक १ नाल र सो बन्दुकको प्रयोग भएको गोलीको खोका थान २६,
- घरेलु गोली थान ९ र गोली तथा हतियार निर्माणका विभिन्न सामाग्रीहरु ।
अवैध मदिरा बरामद:
१) मिति २०६९/१२/०५ गते जि. कास्की हेम्जा गा.वि.स. वडा नं. २ स्थित विभिन्न स्थानहरुमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले छापा मारी अवैध घरेलु मदिरा ११२ ड्रम, उक्त मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ (मर्चा) २ बोरा, उक्त मदिरा बनाउन प्रयोग गरिन भाँडा (ताउला) थान ८ र उक्त मदिरा उत्पादन र विक्री वितरण गर्ने ९ जना मानिसलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बगर कास्कीद्धारा आन्तरिक राजश्व कार्यालयमा बुझाईने ।
डर, धाक धम्की देखाई जवरजस्ती रकम असुली गर्ने पक्राउ:
१) डर, धाक धम्की देखाई जवरजस्ती रकम माग गर्ने जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. १६ दिप बस्ने वर्ष ३३ को खैरे भन्ने थम बहादुर छन्त्याल र पोखरा नगर क्षेत्र भित्र गुण्डागर्दी गरी विभिन्न अपराधिक कार्यमा संलग्न पर्वत जिल्ला भुक्ताङ्गे घर भई हाल पोखरा २ अर्चलवोटमा बस्ने प्रदिप गुरुङ्गलाई लाई मिति २०६९/१२/३ गते वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोली पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको
मिति:२०६९/१२/०५ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:
Post a Comment
Please, comment about this article.