फागू पूर्णिमा (होली पर्व) मनाउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय कास्की द्धारा सर्वसाधरणमा जारी गरिएको सूचना जारी भईसकेको हुँदा यस वर्षको होली पर्वमा आपसी सद्भाव, स्नेह, भाईचारा अभिवृद्धि हुने गरी मनाउनु हुन अनुरोध गरिन्छ ।
साथै होलीको अवसरमा जवरजस्ती रंग लगाई दिने, महिलालाई दुव्र्यवहार गर्ने, समुह समूह विच झैझगडा गर्ने, लागू औषध, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिडने जस्ता कार्य गरेको पाईएमा कानून बमोजिम कारवाही भई जाने व्यहोरा सर्वसाधारणको लागि सूचित गरिएको छ ।
साथै तपाईहरुको संचार माध्यमबाट सर्वसाधारणको जानकारीको लागि प्रचार प्रसार गरी दिनु हुन अनुरोध गरिएको छ ।
मिति २०६९।१२।१२ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की ।

No comments:
Post a Comment
Please, comment about this article.