१) अवैध मदिरा उत्पादनमा रोकथाम तथा नियन्त्रणको लागि यस कार्यालयले मिति २०६९/१२/१ गते देखि संचालन गरेको अप्रेशनबाट निम्नानुसारको स्थानबाट निम्नानुसारको परिमाणमा घरेलु मदिरा नष्ट गरिएको
(क) मिति २०६९/१२/५ गते हेम्जाबाट ५० लिटर र ९ जना मानिसलाई नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(ख) मिति २०६९/१२/६ गते पोखरा ८ सृजनाचोकबाट १० लिटर नष्ट गरी १ जनालाई आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(ग) मिति २०६९/१२/८ गते पोखरा ८ सृजनाचोकबाट २० लिटर नष्ट गरी १ जना लाई आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(घ) मिति २०६९।१२।९ गते पोखरा १६ तल्लो दिप बाट १५ ड्रम कच्चा पदार्थ नष्त्र गरी १ जना आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(ङ) मिति २०६९/१२/१० गते पोखरा ८ जनप्रिय मार्गबाट १९ ड्रममा राखिएको कच्चा पदार्थ नष्ट गरिएको ।
२) अवैध तथा विना लाईसेन्सका हातहतियार संकलन:
५० नाल भरुवा बन्दुक र १ नाले कार्तोस राईफल १ नाल संकलन गरिएको ।
मिति: २०६९/१२/११ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की

District Police Office Kaski, Pokhara.
No comments:
Post a Comment
Please, comment about this article.