आज मिति २०६९।१२।१ गते विहान १०.१५ वजे जिल्ला प्रशासन कार्यालय कास्कीवाट कास्की जिल्लामा रहेका निम्न कार्यालयहरुमा छड्के निरीक्षण गर्दा निम्नानुसारका संख्यामा कर्मचारीहरु विना सूचना अनुपस्थित रहेको पाइएको हुंदा निजहरु उपर प्रचलित कानून अनुसार कारवाही अघि वढाइएको छ ।
सि.नं. कार्यालयको नाम अनुपस्थित कर्मचारीको विवरण अधिकृतस्तर, अन्य स्तर, नलगाएको, आंशिक लगाएको
१ मालपोत कार्यालय, कास्की १ ९ ३ २
२ नापी कार्यालय कास्की १ १० १ १
३ आन्तरिक राजश्व कार्यालय, पोखरा १ २ – –
४ जि. वि.समितिको कार्यालय, कास्की २ ३ १ –
५ जिल्ला प्राविधिक कार्यालय, कास्की १ ८ ६ –
६ पोखरा उप महानगरपालिका कार्यालय ३ २४ – –
७ प.डिभिजन सडक कार्यालय नं. २, कास्की १ १० – –
८ श.वि. तथा भवन निर्माण
No comments:
Post a Comment
Please, comment about this article.