जुवा तास खेल्नेहरु पक्राउ :
आज मिति २०६९/११/१९ गते दिउंसो खटिएको प्रहरी टोलीले पोखरा नगरक्षेत्रका बिभिन्न ४ स्थानहरुबाट जुवा खेली रहेका २५ जना ब्यक्तिहरुलाई पक्राउ गरी निजहरुबाट नगद रु। ९३,३९०।( बरामद गरिएको छ । उल्लेखित ४ खालहरु मध्ये जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ लेकसाईड स्थित ज्यतभ िक्ष्भिलत एभबप बाट होटेल संचालक सहित निम्न मानिसहरुलाई जुवा खेल्दै गरेको अवस्थामा तास र नगद रु।६०,७१५। (सहित पक्राउ गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
निम्न:
जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ लेकसाईड बस्ने बर्ष(४१ को रवि अधिकारी
ऐ. बस्ने बर्ष(५२ को मोहन दवाडी
ऐ. बस्ने बर्ष(३० को सन्दिप थकाली
ऐ. ११ रानीपौवा बस्ने बर्ष(४१ को प्रदिप शाही
ऐ. ले.न.पा.वडा नं.(५ शिसुवा बस्ने बर्ष(३४ को सन्तोष गुरुङ
ऐ.पोखरा(१० रामबजार बस्ने बर्ष(२७ को हरि भण्डारी
गुण्डागर्दिमा संलग्न २ जना पक्राउ :
जिल्ला प्रहरी कार्यालय कास्कीले गुण्डागर्दि नियन्त्रण गर्नको लागि चलाएको अप्रेशन जलकुम्भीको क्रममा पोखरा उपत्यकाको बिशेष गरी बिरौटा र आसपासका क्षेत्रहरुमा गुण्डागर्दिमा संलग्न पोखरा(१७ बिरौटाबाट जि.कास्की पोखरा(१७ बिरौटा बस्ने बर्ष(२३ को सोम बि.क., ऐ. बस्ने बर्ष(२४ को गौरब रानाभाटलाई मिति २०६९/११/१७ गते पक्राउ गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
प्रहरी द्वारा ६ थान अबैध हातहतियार संकलन अबैध हातहतियार संकलनको क्रममा प्रहरी चौकी धम्पुषबाट खटिएको प्रहरी टोलीले ६ थान र प्रहरी चौकी सार्दिखोलाबाट खटिएको प्रहरी टोलीले ३ थान गरी जम्मा ९ थान भरुवा बन्दुक संकलन गरेको छ । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कास्कीले लाईसेन्स प्राप्त नगरेका हातहतियार बुझाउनको लागि फाल्गुणको दोश्रो साता देखि लागु हुने गरी सार्बजनिक सुचना आह्वान गरेको छ । कोही कसै संग बिना ईजाजतका हातहतियार भएको खण्डमा नजिकको प्रहरी युनिटमा बुझाउनको लागि सम्बन्धीत सबैमा जानकारी गराई दिनु हुन सम्पूर्ण संचार माध्यमहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले समेत अनुरोध गर्दछ । तोकिएको मितिमा हातहतियार नबुझाई कोही कसैसंग फेला परेमा कानून बमोजिम कारबाही हुने ब्यहोरा समेत सूचित गरी दिनु हुन अनुरोध गरिएको छ ।
मिति २०६९/११/१९ गते । जिल्ला प्रहरी कार्यालय कास्की ।

No comments:
Post a Comment
Please, comment about this article.