पत्रकार भेटघाट कार्यक्रम
मिति २०६९।११।०१ गते १३:०० बजे
२०६९।१०।२२ गते देखि २०६९।१०।२९ गते सम्मको प्रहरी कारवाही
बिबरण :
Ø कूल पक्राउ संख्या ४१२ (पुरुष ३९३ र महिला १९)
Ø कारवाही संख्या : ३६ (२६ पुरुष र १० महिला)
Ø अनुसन्धान पश्चात छाडिएको ३७६ (पुरुष ३६७ र महिला ९)
मुद्दा चलाई कारवाही गरिएको बिबरण :
l;=g+=
|
d'4f lzif{s
|
वारदात संख्या
|
kqmfp÷sf/jfxL
|
s}
|
||
k'?if
|
dlxnf
|
hDdf
|
||||
१
|
सार्वजनिक
|
७
|
११
|
८
|
१९
|
यौन बिकृत्तिमा
संलग्न ८ जना पुरुष, ८ महिला र ३ जना होटल संचालक
|
२
|
हातहतियार खरखजाना
|
१
|
-
|
१
|
१
|
|
३
|
ज.ज.क.
|
१
|
१
|
-
|
१
|
|
४
|
लागू औषध
|
३
|
४
|
१
|
५
|
पुनर्स्थपना ५ जना, counselling ११ जना
|
५
|
ज्यान मार्ने उधोग
|
१
|
१
|
-
|
१
|
|
६
|
जुवा तास
|
१
|
९
|
-
|
९
|
पोखरा ग्राण्ड क्यासिनोबाट पक्राउ परेका नेपालीहरु
|
|
|
१४
|
२६
|
१०
|
३६
|
|
लागू औषध सहित मानिस पक्राउ :
१) मिति २०६९।१०।२३ गते जि. कास्की
पोखरा- ६ लेकसाईड स्थित आफ्नैघरबाट बिकास लामालाई ला.औ. गांजा २०० ग्राम, खुकुरी २
र नक्कली ग्यांस पेस्तोल १ सहित पक्राउ गरी ला.औ. मुद्दा चलाईएको ।
२) मिति २०६९।१०।२५ गते पोखरा-८
बगालेटोलबाट पोखरा - ३ नदीपुर घर भै हाल पोखरा ८ बगालेटोल बस्ने बर्ष २६ को शुसिल
परियारको साथबाट ला.औ. ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरी ला.औ. मुद्दा चलाईएको
।
३) मिति २०६९।१०।२६ गते जि. कास्की
सराङकोट पिपलडाडीबाट निम्न ब्यक्तिहरुलाई गांजा ३ के.जी सहित पक्राउ गरी ला.औ.
मुद्दा चलाईएको ।
पक्राउमा परेका ब्यक्तिहरु :
- जि. कास्की पोखरा-११ फुलवारी बस्ने बर्ष २२ को बसन्त शर्मा
- ऐ.ऐ. बस्ने बर्ष २२ को मनिष शेरचन ।
- ऐ.कास्कीकोट -८ बस्ने बर्ष ४५ को गम्भिरा देवकोटा ।
४) मिति २०६९।१०।२९ गते जि. रुकुम गोदामकोट - ९
बस्ने बर्ष २९ को दिनेश बोहरालाई लागू औषध डाईजापाम-८, नर्फिन-६, फेनेरागन - ८
सहित पोखरा- सृजनाचोकबाट पक्राउ गरिएको ।
हतियार सहित मानिस पक्राउ :
- मिति २०६९।१०।२४ गते १६:०० बजेको समयमा पोखरा-३ नदीपुरबाट जि.
कास्की पोखरा-३ नदीपुर बस्ने बर्ष २८ को नवराज पुनलाई पेस्तोल रिभल्वर १, ऐ. को
गोली १, खोका १ सहित पक्राउ गरिएको, निजलाई हातहतियार तथा खरखजाना मुद्दा चलाईएको
।
जुवातास नियन्त्रण :
- मिति २०६९।१०।२६ गते २३:०० बजेको
समयमा जि. कास्की पोखरा-१७ बिरौटामा रहेको होटल
ग्राण्ड भित्रबाट जुवा खेलिरहेको अवस्थामा ९ जना
नेपालीहरुलाई ८ वटा क्वाईन र नगद ८४,३००।- (चौरासी हजार तिन सय) सहित पक्राउ गरिएको र निजहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाईएको ।
फरार अभियुक्त पक्राउ : ४ जना
·
लागू औषध ईन्जेक्सन मुद्दाका प्रतिवादी जि. कास्की
पोखरा - १५ बस्ने बर्ष २२ को सुशिल थापालाई पक्राउ गरी कारवाहीको लागि जिल्ला
प्रहरी कार्यालय पर्सा पठाईएको ।
·
लागू औषध ईन्जेक्सन मुद्दाका प्रतिवादी जि. स्याङजा
खिलुङ देउराली गा.वि.स. वडा नं. ६ घर भई हाल पोखरा - ५ मालेपाटन बस्ने बर्ष २६ को
अनिल गुरुङलाई पक्राउ गरी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही
पठाईएको ।
·
मिति २०६९।१०।१९ गते जि. कास्की घान्द्रुक गा.वि.स.
वडा नं. ४ बस्ने बर्ष २६ को अनिल बि.क.लाई चक्कु प्रहार गरी गम्भिर घाईते बनाई
फरार रहेका ऐ. १ बस्ने गुप्ती नेपालीलाई मिति २०६९।१०।२६ गते पक्राउ गरी ज्यान
मार्ने उधोग मुद्दामा अनुसन्धान भईरहेको ।
· लागू औषध बुप्रीनर्फिन मुद्दाका फरार प्रतिवादी जि. कास्की पोखरा-१५ बस्ने
बिरेन गुरुङलाई मिति २०६९।१०।२८ गते पक्राउ गरिएको र निजलाई ला.औ. मुद्दा
चलाईने ।
ट्राफिक व्यवस्थापन तर्फ :
सि.नं.
|
कारवाहीको बिबरण
|
कारवाही संख्या
|
संकलन राजश्व
|
१
|
मा.प.से. कारवाही
|
५९
|
५९,०००।-
|
२
|
बसको क्षमता भन्दा
बढी यात्रु राख्ने
|
१७
|
३,४००
|
३
|
अन्य सवारी नियम
उल्लंघन
|
४८२
|
१,५०,८५०।-
|
|
जम्मा
|
५५८
|
२,१३,२५०।-
|
जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यगत प्राथमिकताहरु
- गुण्डागर्दी नियन्त्रण :
ü १ महिने Operation जलकुम्भी संचालन गरिने
ü फरार अपराधी अभियुक्त पक्राउ
ü फैसला कार्यान्वयन
ü गुण्डाहरुको Profile तयार गर्ने
- सामाजिक अपराध\ बिकृत्ति रोकथाम :
१. लागू औषध :
- ३ महिने अप्रेशन फेवा संचालन
गरिएको
ü जनचेतना फैलाउने, स्कूल सम्पर्क कार्यक्रमको संचालन
ü दुर्ब्यसनीहरुको पुनर्स्थपाना
ü दुर्ब्यसनी र कारोवार गर्ने ब्यक्तिहरु उपर निग्रानी
ü कानूनी कारवाही
ü सरोकारवाला संस्थाहरुसंग समन्वय
२. यौन बिकृ्ति रोकथाम :
ü जनचेतना फैलाउने
ü पुर्नस्थापना, रोजगारी र तालिमको लागि अन्य निकायहरुसंग
समन्बय
ü आकश्मिक चेकजांच
ü संलग्न ब्यक्तिहरुलाई कानूनी कारवाही
ü संचालकहरु उपर समेत कानूनी कारवाही
ü घरधनी समेतलाई समेत कारवाहीको दायरामा ल्याउन पहल गरिने
३. जुवातास
नियन्त्रण :
ü क्यासिनोमा नेपालीहरुको प्रवेश रोक
ü जुवातास खेल्ने / खेलाउने उपर कानूनी कारवाही
- ट्राफिक ब्यवस्थापन :
ü ट्राफिक
ब्यवस्थापन सम्बन्धी अनुशिक्षण
ü सबै लाईसेन्सहरु
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पठाईने
।
ü पहिलो पटक Drink Drive गर्नेलाई रु. १ हजार जरिवाना र अनिवार्य ट्राफिक कक्षा
ü दोश्रो पटक Drink Drive मा लाईसेन्समा एउटा प्वाल पारिने
ü तेश्रो पटक Drink Drive मा लाईसेन्समा दुईवटा प्वाल पारिने
ü चौथो पटक Drink Drive मा लाईसेन्स खारेजीको लागि सिफारिश गरिने ।
ü बैंकिग प्रणालीबाट
जरिवाना असुल गर्न पहल गरिएको
ü पार्किङ र फुटपाथ
ब्यवस्थापन गर्नको लागि उ.म.न.पा. र न.पा.लाई यथोचित सहयोग गर्ने ।
ü ट्याक्सी भाडा
निर्धारण गरी सार्वजनिक स्थानमा राख्न सरोकारवाला संग समन्वय गरी कार्यान्वयग गर्न
पहल गरिने
- Tourism Friendly Policing :
ü प्रहरी कर्मचारीहरुको ब्यवस्थापन\पदस्थापन
ü प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण
ü सम्बन्धित संघ संस्थाहरुसंग समन्बय : समस्याको पहिचान
ü आचारसंहिता निर्माण
ü प्रविधियुक्त प्रहरी सेवा
- रात्रीकालीन ब्यवसाय ब्यवस्थापन :
- प्रहरी आचरण र ब्यवहारमा सुधार : मुश्कान सहितको प्रहरी सेवा संचालन अभियान
ü अनुशिक्षण तालिम
ü अनुगमन
- शुन्य सहनशिलता :
ü आर्थिक अनियमितता
ü अकर्मण्यतता
ü दण्डहिनता :
- प्रहरी पेशागत दक्षतामा सुधार :
- प्रविधियुक्त प्रहरी सेवा
जिल्ला प्रहरी
कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.