Sunday, January 13, 2013

सार्वजनिक बिदाको दिनमा चलाएका सरकारी सवारी उपर कारवाही गरिएको


आज मिति २०६९।०९।२१ गते शनिवारको दिनमा जिल्ला प्रशासन कार्यालयको अनुमति विना चलाएका निम्न लिखित सवारी साधनहरुलाई पोखरा उपत्याकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको, साथै आगामी दिनहरुमा समेत सार्वजनिक बिदाको दिनमा जिल्ला प्रशासन कार्यालयबाट पास प्राप्त नगरी चलाएका सवारीहरु उपर यस किसिमको कारवाही लाई निरन्तरता दिइने ब्यहोरा जानकारी गराईएको छ ।

कारबाही गरिएका सवारीहरुको विवरणः(


१. बा १ ब ६०१९
२. बा १ झ ८७२४
३. बा १ झ २८८६
४. ग १ ब २२१
५. बा १ प ७३८३
६. बा १ झ ३८७६
७. ग १ ब २७८
८. बा १ ब २७८
९. ग १ ञ १२९०
१०. बा १ ब ६७८७


No comments:

Post a Comment

Please, comment about this article.