हतियार सहित मानिस पक्राउ
- मिति २०६९/०/१८ गते दिन यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जि। कास्की कृष्ति गा।बि।स। वडा नं(८ घर भै हाल पोखरा(१७ छोरेपाटन बस्ने वर्ष(२३ को बिशाल गुरुङलाई पोखरा १० सिताराम हाउजिङबाट नं(७७९४८।३२ बोरको Made in England लेखिएको पिस्तोल थान(१ र ऐ।को म्याग्जिन थान(१ सहित पक्राउ गरी अनुसन्धान कार्य भई रहेको ।
जबरजस्ती चन्दा नदिए अपहरण गर्ने धम्की दिने प्रतिबादीहरु पुर्पक्षको लागी थुनामा
- मिति २०६९/०७/२० गते १५:०० बजेको समयमा कास्की पोखरा उ.म.न.पा.वडा नं.(५ जिरोमा जि।कास्की पोखरा(१३ बाझापाटन बस्ने बर्ष(२३ को बिनोद गुरुङ, ऐ। कमलपोखरी बस्ने बर्ष(१९ को मनजिल गुरुङ समेतले श्री सत्य युबक्वल बाझापटनको रसिद देखाई जबर्जस्ती रकम माग गरेको र उक्त रकम नदिए अपहरण गर्ने धम्की दिएको भन्ने ब्यहोराको जाहेरी परे अनुसार मुद्दा दर्ता गरी यस कार्यालयबाट सम्पुर्ण अनुसन्धान पश्चात कास्की जिल्ला अदालतमा पेश गरिएकोमा निज प्रतिबादीहरु कास्की जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षको लागी थुनामा गएको ।
मृत अवस्थामा शव फेला परेको
- मिति २०६९/०८/२० गते जि।कास्की भरतपोखरी गा.बि.स.वडा नं.(२ बस्ने श्री जनजागृति नि.मा.वि.का शिक्षक बर्ष (४६ को अर्जुन गिरीको ऐ. ले.न.पा.वडा नं.(१३ तल्लोगगनगौडा स्थित खहरे खोलामा मृत अवस्थामा शव फेला परेको, उक्त शवको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी पो.मा.को लागी प.क्षे.अस्पतालमा राखिएको सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको ।
मिति २०६९।०८।२० गते ।
No comments:
Post a Comment
Please, comment about this article.