मिति २०६९/०७/२५ गते अ.६:०० बजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ शान्तीपटन चोक बगैचा मार्गमा १५/२० जनाको समुहले धारिलो हतियार प्रहार एबं हातपात गरी जि। कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ गौरीघाट बस्ने बर्ष(१६ को मिथुन बि.क.लाई गम्भिर घाईते बनाई निजलाई तत्काल उपचारको लागि मेट्रोसिटी अस्पताल लगिएकोमा ऐ.७:०५ बजे उपचारको क्रममा मृत्यु भएको, कुटपिटमा संलग्न रहेका ब्यक्तिहरु मध्ये निम्न ब्यक्तिहरुलाई वारदातमा प्रयोग भएको हतियार सहित पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको । वारदातमा संलग्न अन्य ब्यक्तिहरुको खोजतलासको कारबाही भई रहेको तथा मृत शव पोष्टमार्टमको लागि प.क्षे.अस्पताल पोखरामा रहेको ।
निम्न:
१. जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ बस्ने अं. बर्ष(१७ को रोहन ओली ।
२. ऐ.बस्ने अं.बर्ष(१८ को राजु पाण्डे ।
३. ऐ. बस्ने अं.बर्ष(१७ को संजय गुरुङ ।
४. ऐ. बस्ने अं।बर्ष(१७ को देबेन्द्र पुन ।
५. ऐ. बस्ने अं.बर्ष(१८ को लोकेन्द्र थिङ ।
६. ऐ. बस्ने अं.बर्ष(१७ को सरोज जलारी ।
७. ऐ. बस्ने अ.बर्ष(१७ को जिन्दगी भण्डारी ।
८. ऐ. बस्ने अं.बर्ष(१६ को मिलन जलारी ।
मिति २०६९/०७/२६ गते । District police office Kaski,Nepal

No comments:
Post a Comment
Please, comment about this article.