आज मिति २०६९/०७/२९ गते दिन बिभिन्न स्थानहरुबाट निम्न पटकाहरु सहित मानिस पक्राउ
१० जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ बिरौटा स्थितचोक भित्र शिसु निकेतन बोडिङको आडमा नारायण भट्टराईको पसलबाट बच्चाले खेलाउने प्लाष्टिकको पिस्तोलमा राखी पड्काउने पटका ४ पोका सहित पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम कास्कीको नियन्त्रणमा रहेको ।
२० जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ बिरौटाचोक स्थित पुष्प स्टेशनरीको संचालक ईन्द्र ढुंगानाको पसलबाट साढे १ प्याकेट आलु बम सहित बरामद गरिएको ।
३० जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० कुंडहरचोक नजिकै अन्नपुर्णचोकबाट कृष्ण थापाको किराना पसलबाट २६ पिस खुर्सानी पटका सहित संचालकलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय रामबजारमा रहेको ।
४. जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(३ नदिपुरबाट R and R पसलबाट रोयल क्याप पटका सहित संचालक मान बहादुर कुवरलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बगरमा रहेको ।
५. जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(४ बुद्व बिशालबजार भित्र प्रितम कस्मेटिक पसलबाट ३० पोका प्लाष्टिकको पिस्तोलमा राखी पट्काउने पटका सहित संचालक बिनोद कुमार जैसवाललाई नियन्त्रणमा लिई जि.प्र.का.मा रहेको ।
६. जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(४ पालिखेचोक स्थित फोटो फ्रेम पसलबाट संचालक राम नारायण शाहलाई निम्न पटका सहित पक्राउ गरी जि.प्र.का.मा रहेको ।
निम्नस् :
१. खुर्सानी बम( ५०० प्याकेट

२. मछले छाप पटका – २५५ प्याकेट ।
३. वहिल क्याप पटका ( १६६ प्याकेट ।
३. वहिल क्याप पटका ( १६६ प्याकेट ।
४. भईचम्पा ( ३३ प्याकेट ।
५. रकेट बम( ११ प्यकेट ।
५. रकेट बम( ११ प्यकेट ।
६. फुलझडी बम( ९७ पिस ।
७. आलु बम( १० प्याकेट ।
७. आलु बम( १० प्याकेट ।
८. चकलेट बम( १८० पिस ।
मिति २०६९/०७/२९ गते ।
मिति २०६९/०७/२९ गते ।
No comments:
Post a Comment
Please, comment about this article.