१) आज मिति २०६९।७।१७ गते १८ः२५ बजेको समयमा जि. कास्की पोखरा – ९ नगरपालिका कार्यालय नजिक ग.१.च. ७९६० नं. को प्राईभेट कारले बा.२३.प. ६६४०, ग.५.प. ९००९, ग.५.प.५४१, ग.५.प ६९२६, ग.१.च. ८०१६, ग.१.च. ७२६७ नं. को कार समेत गरी ६ वटा सवारी साधनलाई ठक्कर दिंदा मोटरसाईकलहरुमा सवार ५ जना मानिसहरु घाईते भई उपचारको लागि मेट्रो सिटी अस्पतालमा लगिएकोमा जि. कास्की पोखरा १७ विरौटा बस्ने अं. वर्ष ४०÷४५ की हिरा गुरुङ्ग (स्कुटर पछाडि बस्ने) को उपचारको क्रममा मृत्यु भएको, निम्न घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको । चालक जि. कास्की ले.न.पा. ४ बस्ने कल्याण अधिकारी र उक्त नं. को कार जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा रहेको ।
घाईतेहरु ः
(क) पोखरा १७ विरौटा बस्ने वर्ष ३५ को युवराज मिश्र
(ख) पोखरा १७ बस्ने वर्ष २० कि सर्मिला पोखरेल ।
(ग) पोखरा ७ मुस्ताङचोक बस्ने वर्ष २५ कि सरिता गुरुङ्ग ।
(घ) पोखरा १५ रामबजार बस्ने वर्ष ४७ को केशव थापा ।
२) आज मिति २०६९।७।१७ गते १९ः०० बजेको समयमा जि. कास्की ले.न.पा. १२ स्थित माथिल्लो गगनगौडामा कोत्रे बाट पोखरा तर्फ आउँदै गरेको ग.१.त. २७२८ नं. को पछाडिको ट्रली छुटिन गई ट्याक्टर अनियन्त्रित भई नालीमा खस्न जादा ट्याक्टरमा यात्रा गरी आईरहेका ५ जना मानिसहरु घाईते भई स्थानिय मेडिकलहरुमा उपचार भईरहेकोमा घाईते मध्ये ले.न.पा. १२ बस्ने वर्ष ३४ कि धनमाया पाईजा र सरस्वती मगर गम्भिर घाईते भई उपचारको लागि प.क्षे. अस्पताल ल्याईएको, ट्याक्टर तथा चालक व.प्र.का. गगनगौडा कास्कीको नियन्त्रणमा रहेको ।

No comments:
Post a Comment
Please, comment about this article.