मिति २०६९/०५/१८ गते जि।कास्की पोखरा ९ चिप्लेडुगा स्थित होटल देउरालीमा जि।कास्की ल्वाङघलेल
गा।वि।स वडा न। ९ सिदीङ बस्ने बर्ष २० को शिब अधिकारी ,एै एै बस्ने बर्ष १९ को सन्तोष गौतम ,एै एै बस्ने बर्ष २२ कोहरि गौतमले उक्त होटलमा यार्सागुम्बा लुकाई छिपाई राखेका छन् भन्ने बिशेष सुराकीको आधारमा यस कार्यालयबाट प्रहरी टोली खटी गई निजहरु बसेको होटल देउरालीको कोठा न। ४ तलासी गर्दा जि।कास्की ल्वाङघलेल गा.वि.स वडा न.९ सिदीङ बस्ने बर्ष २० को शिब अधिकारी ,एै एै बस्ने बर्ष १९ को सन्तोष गौतम ,एै एै बस्ने बर्ष २२ को हरि गौतमको साथबाट ५०० ग्राम यार्सागुम्बा र जि।कास्की अर्मला ३ बस्ने बर्ष ४० को लिला शर्माले छुट्टा छुटै प्लाष्टिक र बट्टामा राखेको ११५ ग्राम गरी जम्मा ६१५ ग्राम यार्सागुम्बा र मानिस सहित पक्राउ गरी अनुसन्धानको लागी यस वडा प्रहरी कार्यालय बगरमा राखीएको छ ।

No comments:
Post a Comment
Please, comment about this article.