२०६९/५/१७ गते साँझ
पोखरा १७ बस्ने कृष्ण गुरुङ्गले ऐ. स्थित डेमसाईटमा पार्किङ्ग गरी
राखेको ग.३.प. ३६९१ नं. को करिज्मा मो टर साईकल चोरी भएको भन्ने
उजुरीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी
टोलीले खोजतलास गर्दे जाँदा पोखरा १७ विरौटामा लुकाई छिपाई नम्बर
प्लेट परिवर्तन गर्न लागि रहेको अवस्थामा जि. धादिङ्ग सुनौला बजार ५
घर बताउने वर्ष २१ को रवि राना मगर र ऐ.ऐ. घर बताउने वर्ष १९ को
जगत राना मगरलाई उक्त मोटरसाईकल सहित पक्राउ गरी
सोधपुछको क्रममा निज रवि राना मगर सशस्त्र प्रहरी बल तालिम
महाविद्यालय लामापाटनमा परिचर पदमा कार्यरत रहेको भनि खुल्न आएको र निजहरु
उपर चोरी मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।
No comments:
Post a Comment
Please, comment about this article.