Wednesday, September 5, 2012

Accident पैदल यात्रीलाई ठक्कर दिई घट्ना स्थलमानै मृत्यु


मिति २०६९/०५/१४ गते ३:४५ बजेको समयमा हेम्जाको मिलनचोकबाट पोखरा हरिचोक तर्फ आउंदै गरेको जि.धादिङ संकोष गा.बि..वडा नं.(५ घर भई कास्की पोखरा(१ सिमपानी बस्ने बर्ष (२६ को कर्ण बहादुर गुरुङले चलाएको ग १ ख ३९१ नं. को ट्रकले जि.कास्की हेम्जा गा.बि.स.वडा नं  (१ याम्दी स्थित सडकमा पैदल यात्री बर्ण गहुंगोरो पंहेलो टि(सर्ट, निलो जिन्स पाईन्ट, कालो सल्याक्स, उनीको मोजा लगाएको उचाई ५/२ फिट अग्लो, . ३५ बर्षको नामथर वतन नखुलेको पुरुष ब्यक्तिलाई ठक्कर दिई घट्ना स्थलमानै मृत्यु भएको सवारी ज्यान मुद्दामा उल्लेखित हुलिया भएका मृतकको आफन्त हाल सम्म सम्पर्कमा नआई शव सनाखत नभएको हुंदा मृतकको आफन्त पहिचानको लागि प्रचार प्रशारण गरि दिने ब्यवस्था हुंन अनुरोध गरिएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.