Tuesday, July 24, 2012

Two Thief have been caught by police with stolen bikes In Pokhara-चोरीको मोटरसाईकल सहित २ जना पक्राउ


  मिति २०६९/०४/०४ गते जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० रामघाटबाट चोरीको मो.सा.सहित जि.गोरखा आंपपिपल गा.बि.स.वडा नं.(१ स्थायी वतन भई हाल ऐ. ले.न.पा.वडा नं.(१२ बस्ने बर्ष(३३ को जम्मादिन मिया र कास्की ले.न.पा.वडा नं.(१३ गगनगौडा बस्ने बर्ष(२२ को ईस्लाम बक्स मियालाई वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, निजहरुले मिति २०६९/०२/१० गते राति अ/ ११:०० बजेको समयमा पोखरा(१० अस्पतालचोक स्थित आफ्नै रेष्टुरेण्ट अगाडि पार्किङ गरी राखिएको देब प्रसाद गुरुङको नाममा रहेको ग ६ प ९४५६ नं। को निलो रङको पल्सर मोटरसाईकल चोरी गरेका थिए । निजहरुलाई मिति २०६९/०४/०४ गते देखि लागु हुने गरी सम्मानित कास्की जिल्ला  अदालतबाट चोरी मुद्दामा म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको ।
जिल्ला  प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.