Saturday, July 7, 2012

Marijuana Stops,गाँजा नष्ट

Marijuana Stops,गाँजा नष्ट
१) मिति २०६९।३।२२ गते दिनको २:०० बजे देखि ५:०० बजेसम्म जिल्ला कास्की लेखनाथ न.पा. को वडा नं. ४ र ५ स्थितजलाधारे एरियामा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. ३ क्वीन्टल सामुदायिक सेवा केन्द्र लेखनाथ र प्रहरी चौकी शिसुवाबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीको सक्रियतामा नष्ट गरिएको ।

२) मिति २०६९।३।२३ गते बिहान ०८;३० बजे देखि १०:३० बजेसम्म जिल्ला कास्की कालिका गा.वि.स.को वडा नं. २, ३, ४ र ५ को वडा एरियाहरुमा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. ६ क्वीन्टल स्थानिय कालिका युवा क्लव , सामुदायिक सेवा केन्द्ररु, पत्रकार र जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी शिसुवाबाट प्रहरी निरीक्षक सहित खटिएको प्रहरी टोलीको सक्रियतामा नष्ट गरिएको । (उक्त एरिया लेखनाथ देखि १२ कि.मी.को दुरीमा पर्ने । )
जिल्ला प्रहरी कार्यालय कास्की ।

No comments:

Post a Comment

Please, comment about this article.